Posted by: Durgesori August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हैन हौ कल्ले यस्तो भोट हालिरा'को मलाइ? भोट हाल्ने सबैलाइ धन्यबाद, अव बन्द गरौ होला मेरो लागि भोट, जित्यो भने फेरि गाउनु पर्छ, म त गाउन मन छैन, सब गाम्लेहरु मिलेर मलाइ जिताएर सँजाय दिन पो ला'का जस्ता छन ।
Read Full Discussion Thread for this article