Posted by: chanaa_tarkaari August 29, 2007
Login in to Rate this Post:
0
?
हन यो भोट मेशिन मा के गडबड छ? मिसलाइ भोट हाल्दा एक क्लिक गर्दा ८-९ भोट बढ्छ, कुम्ले, अन्तरे, सुन्तले लाइ हाल्यो भने भोट नै बढ्दैन, के हो यो ?