Posted by: NayaSadak August 29, 2007
अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?
Login in to Rate this Post:     0       ?        
यो कलह हो र , आफ्नो जात जनाएको भनौ वा सन्स्कार् चीनाएको पो हो। अमेरिका प्रबेस गर्दै मा दिमागी परिवर्तन हुन्छ र। डाक्टर झुन्द्याउने पनि तेही दर्जा मा पुगेको देख्दा , शिक्षाले तुरुन्तै सन्स्कार्मा परिवर्तन ल्याउदैन रहेछ। तेसैले कुल र मुल को कुरा बुढा पाकाले गरेका होलान।
Read Full Discussion Thread for this article