Posted by: gwanche August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
>>>>>>> ग्वाचे ले यस्पालि नि घुमाइदिन्छ रे राउरओ स?
उत्तर-खै अचेल ग्वाँचेनि यास्याल्सि फस डिसेना पास भ'र ठालु भा' छ के पो अर्छ!!

ए रात्तैssssss देख्दै नदेखिरा!
यो उत्तर चाइ मिलेन है जिम्मालबाको। का'ट के खा'र यास्याल्सि फस डिसेना पास हुनु नि, यो बर्ख सुद्द गरेर पाँच किलासमा पाँचौ बर्ष चल्दैछ। अनी शहर घुमाउने कुरा त छँदै छ, यसपाली यस्तै भो अब, मिनपचासको बिदामा जाम्ला नि जिम्मालबा, हुन्न?
Last edited: 29-Aug-07 04:07 PM
Read Full Discussion Thread for this article