Posted by: gwanche August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
Danger zone Antare 2% (1525 Votes) Kumle 4% (2559 Votes) Suntale 13% (7273 Votes) हजुर.... यदि तपाइहरु तपाइ हाम्रा प्रिय चौतरिबासि श्री अन्तरे, श्री कुम्ले तथा श्री सुन्तले जीहरु अर्को राउन्डमा गएको हेर्न चहनु हुन्छ भने सुरु भैहाल्नोस, जति क्लिक्क गरे नि हुन्छ, माउस नबिग्रिउन्जेलसम्म क्लिक्क क्लिक्क गरि नै रहनुस। एुटा गाम्लेको नाम छनेर कर्सर लाइ चाइ Vote मा राख्न नभुल्नु होला नि फेरि, तेत्तिकै क्लिक्क क्लिक्क भइ राख्ला !
Read Full Discussion Thread for this article