Posted by: world_map August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
पर्वते जी, हुनत लिमिटेड भोट गर्न नि हुन्थ्यो, तर धेरैले यो अनलिमिटेस भोट नै मन पराए, अरू आइडल कार्यक्रममा जस्तै। लिमिटेड भोट हुँदा चाँडै भोटिङ् सकिने र मज्जा नि नआउने हुन्छ नि!
Read Full Discussion Thread for this article