Posted by: Birkhe_Maila August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तितौरीSSS!! झन मैले आजकल सान्नानि किन आइन भनेर हिजो भर्खर ठुलिलाई सोधेओ! है ठुलि?? म कति कोइसन अर्छु भनेर नि भनेको!! सान्नानि म तितौरीको कोइसनको उत्तर दिन्छु झट्टै आऊ है? हजुरबा "गाइ ले घास् खायो के खायो? उत्तर- खाएन बा खाएन! हाउँरा घराँ त मुन्छे मात्तै हैन गाइ नि मात्तिन थाल्या छ बाबै! बन्दागोबिको तरकारिमा गोलभेँडा हालेर दिए मात्र खाने रे!! जिम्माल् नि आमै ले हजुर्लाइ हिजो किन सरापेको ? उत्तर- हेरि यो मेरो कानको मिसिन बिउरेकोले मया अरेर बिस्तारे बोलेओ म सुन्दिन तेसइले सराप्दा स्वर ठुलो हुने तर मइँले सुन्दा बिस्तारै माया गरेर बोलेको सुन्ने भएर! गोरु मर्यो ? उत्तर- के खा'र मर्थो तितौरी यो गोरु, यो गोरुको काल कुर्दा कुर्दा पइले आफैँ माथि पुइएला जस्तो छ। अनि हजुर्को भैसि कति पाथि दुध् दिन्छ? उत्तर- १० पाथि कुँडो खाएसि बल्ल एक माना दुध दिन्छ बाबै, भैँसि पाल्दा घाटा छ साह्रै क्यार्नु! बाखा चर्न गयो कि गोठ् मा छ? उत्तर- बाख्रा मास छर्न गयो नानु दुइ हप्ता पइले तिर, तो बाघको आहाराले दिनु दुख दिएन जिम्दो छँदा, अर्काको बारिमा पसेर सपै ला'को तरकारि खाइदेर भरपाइँ म बुडाले तिर्नु पर्थो! सहर् कैले जाने अब ? उत्तर- खै बा कैले हो कैले!! हेरि जान पाए त कि एइ मुङ्सिराँ कि त माघाँ जानि भन्या हो, मेलापातको कुरो केइ मिल्या छैन तेसइले ठेगान छैन! ग्वाचे ले यस्पालि नि घुमाइदिन्छ रे राउरओ स? उत्तर-खै अचेल ग्वाँचेनि यास्याल्सि फस डिसेना पास भ'र ठालु भा' छ के पो अर्छ!! फुट्या चस्मा किन लाको ? उत्तर-नाति-नातिनाले हेलाँ अरेकोले नि बाबै! खै एउडा चस्मा बनाइदिएनन् कसैले! एक दिन तिनेरु नि बुडो हुन्डन अनि था' पाउलान नि! कान् को मशिन निसेले चोर्यो रे हो ? उत्तर- चोर्यो बा चोर्यो, कानओ मिसिन मात्तै हैन टेक्ने लौरो बाहेक केइँ बाँकि राखेन अस्ततिले। चोरेर सपै बेचेर के जाति डाउडरले लाइदिने सुइ लाम्दै हिँन्छ रे अचेल!!
Read Full Discussion Thread for this article