Posted by: CaMoFLaGeD August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ओ निश पाट कता गयो हो तिमी अन्त! लु नोर्बु, बाङ्गे डल्लेहरुलाई लिएर आउ त आज झर्याप झिरिप पार्नु पर्छ यो भोटको बुथलाई। अन्त फिरी छेमाको बबाल छ्याङको पार्टी! हे हे हे सुन्त्स पाट मो डाडु भयो रे! लु आबो डाडु भए नि पन्यु भने केहि छैन हो! आफु त भोट माङ्नु निस्केको कि! लु आबो तिमीपोनी हाल्नु सुरु गर त मोलाई! बेल्का तिम्लाई पोनि छ्याङ खानु बोलाउछु हो मोइले! हे हे हे तितौरी! बोलाइहाल्छु नि! :-) ल ल ठुली! छिटो छिटो! :-) आबो ह्यारिज पाट पोनि जाग्यो कि! आबो इन्द्रेको बाउ चन्द्रे आएपोनि मोइले जिती छाड्यो ल!
Read Full Discussion Thread for this article