Posted by: SurNaTal August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ठुली नमस्ते। सच्चिनै मदन्वा ले तरकरी ब्यापार् खत्तम् गरिदियो कि कसो। भौते काजि लाई मखुन्डो लगाएर लाखे नचिराको देखेको थिएँ, हनुमान् ढोका तिर। अनि त्यो कुम्ले दाजु कहिले देखि कुम्ले डाडु भएछन्। तिरु, धन्याबाद् है। भोट् माग्न आको। अब ठुली ले त कुम्ले दाई लाई हाल्ने रे। भाड्नु भएन उन्लाई। राहुल्दाई, रिठ्ठे दाई हजुर् हरु कस्तो हुनुहुन्छ? जाहा जस्तो हुनुहुन्छ, आराम् कुसल् र खुसि हुनुहोस्, मेरो यहि कामना। त्यो "मेरो कथा मेरो गीत्" को कल्याण को dialogue चोरेको।
Read Full Discussion Thread for this article