Posted by: Tyra August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
सान्नानी को साची धेरै याद आइरा छ आज पोहोर साल गाइजात्रा तिरै कस्तो हसाउने पेन्सिल् हिल् को कथ लेखे कि थि प्राडा हिल् को कथा लेखे'छि हराइ केटि कि जिम्माल् हजुर्बा ले कोइसन् सोधेर हैरान् पारेर हो कि केहि बुझ्या भे मार्दिनु आफु त लुकि लुकि यसो आर्ना को खबर् त पठाउदै गर्नु पर्छ काहि नभाकि यि हजुर्बा पनि महिना भरि लाइ पुग्ने कोइसन् एकिदिन् सोध्नु पर्ने कुम्ले नि थप्छ tyahi mathi bichari laai फिरि हजुरबा "गाइ ले घास् खायो के खायो? जिम्माल् नि आमै ले हजुर्लाइ हिजो किन सरापेको ? गोरु मर्यो ?अनि हजुर्को भैसि कति पाथि दुध् दिन्छ?बाखा चर्न गयो कि गोठ् मा छ? सहर् कैले जाने अब ?ग्वाचे ले यस्पालि नि घुमाइदिन्छ रे राउरओ स?फुट्या चस्मा किन लाको ? कान् को मशिन निसेले चोर्यो रे हो ? उफ्फ्फ्.... सान्नानि अब त आउन कुम्ले, आज बेलुकि को मेरो भोट् सप्पै तिम्लाइ aham..कफि विथ् कुम्ले मा कैले बोलाउछौ?
Read Full Discussion Thread for this article