Posted by: CaMoFLaGeD August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हैन पून्टे दाईले त्यो चित्रेलाई भनेर त्यहा भोट काउन्टिङमा फर्मुला नै राख्नु भा छ कि कसो? हा हा हा! फर्मुला चाँहि, पून्टेको भोट = (कुम्ले + अन्तरे + मास्टर्नी नानी + दुर्गे भाउजु + सुन्तले) x २ अनि आफ्नो जत्ति बढेपनि पून्टे दाई हाँस्या हाँस्यै! ल ल ठुली र तितौरी! हाल हाल अर्को पल्ट कफी विद कुम्लेमा फेरि निम्तो गर्छु! फस्ट नभए नि सेकेन्ड त हुन पर्यो! ए हरितालिके! तिउँरा अफिसाँ को को छन्? सबलाई लगाउ यहाँ क्लिक अर्न! कि मामाओ आदेश चाहियो? :-)
Read Full Discussion Thread for this article