Posted by: CaMoFLaGeD August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लोल रिट्ठे! हा हा हा! दा--मी गयो! हाई तितौरी अनि ठुल्नानी! अब तिमीहरु आइपुग्यौ! मेरो भोट बढ्ने भयो! मैले जिते अब! अझ भउते कत्ता गयो! हाम्री सान्नानीको तर्फ बाट कसैले भोट हाल त! जिम्माल बाले बेलुका हाल्ने भन्दै हुनुहुन्छ। अझ निश पाट कहाँ गयो? बुथ नै क्याप्चर गर्न पाइन्थ्यो।
Read Full Discussion Thread for this article