Posted by: ritthe August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
गाउले साथीहरू एक फेर मदनवालाई निक्कै सायरी सिक्न मन लागेछ र अरू लाई त के भन्नु जिम्माल बुर्हो लाई भन्छु भन्ठानेछ। जिम्माल बुढा पनि मदनवालाई सायरी सिकाउन तयार भएछन !
आज गाइजात्रा स्पेसल् चौतारीमा त्यो कूरो राख्न मुन लाओ यो रिट्ठे लाई पुनी .......

जिम्माल बुढा: ल मदनवा अब चाइन्जो सायरी सिक्ने भये देखी म एउटा सायरी भन्छु तिमी सुन पैला है त
मदनवा: खेँ खेँ खेँ भेहाल्छ नि हजुर
जिम्माल बुढा: एउटा बङाली सायरी सिकाउछु तिमीलाई आज म, ल सुन !
ना सिकवा करे ना गिला करे
ना सिकवा करे ना गिला करे
तुम सलामत रहो हम ए दुवा करे

ल अब तिमी भन है त मैले भने जस्तो गरी

मदनवा: खेँ खेँ खेँ जिम्माल बुर्हो हमि लाई मालुम छ कि ई सेर हमि भन्नेलाई सक्देन
जिम्माल बुढा: मदनवा तिमी कोशीस गर सकिहाल्छउ नि
मदनवा: त बङाली सेर छ, हमि बङाली टोनमा भन्छु खेँ खेँ खेँ
जिम्माल बुढा: हुन्छ हुन्छ बङाली टोन मै भने नि हुन्छ तर कोशीस गर
मदनवा: ना सुका कोरे ना गिला कोरे !
ना सुका कोरे ना गिला कोरे !!
तुम सला मोर्ता रहो हम ए दुवा करे

Last edited: 29-Aug-07 02:06 PM
Read Full Discussion Thread for this article