Posted by: Maverick_ August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बिर्खे, उबेला हाम्रा हजुर बा ले भन्थ्ये कि उमेर त चरित्रले देखौछ। अब क्या भन्या हो तिमीनै भुज। म त्यो कुरा , लौलौ, प्रौद कक्ष्यामा मास्टर साब लाई सोध्नु पर्ला। लौलौ बरु तिमी चै कुन उमेरको पर्‍योउनि कुन्नी!
Read Full Discussion Thread for this article