Posted by: miss_ me August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
'छोराको स्वर राखेर 'महिला' हो भन्न नपाई':P (मन्मनै आज नाटक गर्दिन) गौतमदाजु धन्यवाद त भन्नै आएन । ति माया हो जस्ले चौतारीमाएतिनजिक र टाउको उठाएर देखाउन सक्ने साईनो गासेको छ हजुरको अभिब्यक्तिबाट यो मन निकै खुशीछ आज :) अनिखेरी अन्तरेजी किन हो केही प्रतिकृया नदेखएको अस्तिको झटारो त पक्कै होइन होला (मनमनै प्रतिद्वन्दी संग के कुरा गराइ भो र:P यु नो ह्वाट आइ मिन---कुरो अन्यथा नजाओस है मजाक अरेकिम भन्छु ):) दुर्गी सिस चनादाजु चित्रेभाइ ठुलि पुन्टेदा रिठ्ठे ग्वान्चे दादा हरी स्बैलाई धेरै धन्यवाद है दिप दा मैले हजुरको भोट त पाम्ला के रे भन्छु र :) ग्वाँचे , नया लेख्न अल्छि लाग्यो? जे होस् सेकेन्ड राउण्ड पढ्दा नि उत्तिकि मज्जा मानेकिम के रे मुइले _________________________________________________ धाधली नहोस् है भोट्दिने मुन्छेको टाउको गिन्ती गर्नुपर्ला फेरी
Read Full Discussion Thread for this article