Posted by: gwanche August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लौन पुन्टे बुढाले बुथ कब्जा गरे कि क्या हो (हुन त राम्रो छ, कब्जा गर्नै पर्दैन्)! अनि त्यो नाम फिर्ता लि' सक्या मान्छेलाइ फेरि तेस्रो भागमा सहाभागि गराउने रे? ओए चित्रे काका पर्दैन है नत्र फेरि मैले वाइस्याल बोलाउनु पर्ला नि। भोट फर.... punte daai antare som kumle bro suntale dost durgi bhaauju miss didi आफ्नो मताधिकार प्रयोग गरौं, एउटा मात्रै भोट दिन पाउने भा भे पो एक जनाको मात्रै प्रचार गर्नु पर्थ्यो जती भोट दे नि हुने भे'सी त सकेजती भोट सबैलाई दिँउ! - चौतारी आइडल प्रचार प्रसार समिती राउण्ड २
Read Full Discussion Thread for this article