Posted by: chanaa_tarkaari August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा , ठुल्दाइओ कविता नि सुनियो, ठुल्दाइओ एस्तो राउँरो स्वर छ, लु महिलाबृन्दलाइ च्यालेन दिन ठुल्दाइ अगि सर्न परो, नत्र हारिन्छ है, पुण्टे बुढा ब्यान ब्यान सात्तोपुत्लो उडा'र हाप्ने कुरो अर्न थालिसको । सुन्तले र अन्तरेले कति भोट ल्याम्छन कुन्नि, नकआउट होला भन्नि पिर परो मुलाइ, हा हा हा । गाइजात्रे कहानी दामी लायो, ग्वाँचेले पुरानो भने नि, आफुलाइ नयाँ लायो, वाह वाह वाह ।
Read Full Discussion Thread for this article