Posted by: world_map August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
पूनश्च: ग्वाँचे र पहिलो महिला स्वरलाइ समूह ३ मा अरू इन्ट्रीसँगै सहभागी गराइनेछ। अरू ईच्छुक महानुभावहरूले समूह ३ को लागि अडिशन पठाउनु होला। किप भोटिङ्। आज बिजी छु, धेरै बोल्न पाइएन, सरी है गाम्लेहरू! फेरी जदौ सबैलाइ!
Read Full Discussion Thread for this article