Posted by: ritthe August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
एकदम ठीक कूरा गर्नु भो ठुल्दाइ, बिर्सें बिर्सें सप्पैले धर्म सन्स्क्रिती सबै बिर्सें भातमाराहरू आज भोली कुरा सुन्ने भन्दा नि चुरा सुन्ने बानी परेछन् गाम्लेलाई। .......................... एकदम घत् लाग्यो दाई यो
Read Full Discussion Thread for this article