Posted by: Rahuldai August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हहहाअहा, खै रिठ्ठे कहाँ मर्‍या हुन आज गाम्लेहरु? हिजो को क्वाती बढि भयो कि? जनै पार्टीमा हराएको जनै खोज्दै हुन् कि? आजा गाइजात्रा बिषेशांक जमाउनु पर्ने हो? सबले धर्म बिर्से , कर्म बिर्से। यो बुढो एक्लै कराएर केही हुने वाला छैन। आज भोली कुरा सुन्ने भन्दा नि चुरा सुन्ने बानी परेछन् गाम्लेलाई। के भन्नु के न भन्नु।
Read Full Discussion Thread for this article