Posted by: chipledhunga August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
उकालीमा पनि हजुर मोटर जाँदो रहिछ ड्राइभर दाईलाई छ सलाम माया सलल जाउँ हिँड रेलैमा गाइजात्रे जदौ यो बिर्खेमाइलाको। लौ एक से एक गायकहरु रहिछन् हाम्रो चौतारीमा। ग्वाँचेको निवेदन स्वीकार नहोस् है। ठुलि, कस्तो चल्दैछ त तरकारीको ब्यापार?
Read Full Discussion Thread for this article