Posted by: ritthe August 29, 2007
Login in to Rate this Post:
0
?
साँच्चै नै हाम्रो चौतारी मा त कत्ती राम्रा राम्रा प्रतिभा हरू लुकेका रछन। दुर्गे दिदी र मिस दिदी को सुरिलो स्वर एकदम राम्रो लाग्यो, हाम्रो पुन्टे दाई पनि खत्रा।
सुन्तलेजीको गाउकi यादहरूले मनै कुटुक्क बनायो ...
रमाइलो गर्दै अरम