Posted by: hetterika!! August 29, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
बाफ रे बाफ, आज त बिहान बिहानै धमाका भैसक्या रैछ। दुर्गे भाउजु र माष्टर्नी दिदी को गीतहरु दामी लायो। अब भोट चैं जति दे नि हुन्च रे, पालै पालो दुबैलाई हाल्ने भएँ मैले चैं।
दादा, ठु्ल्दाइ, दीप ज्यू, ठुली, अन्तरे, यामे तथा अरु सप्पैलाई मेरो नमस्कार छ।