Posted by: Rahuldai August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
यो मन को के भर हुन्छ? टुटी जाने मात्र डर हुन्छ। जानी जानी पनि यहाँ भूल गर्ने मात्र डर हुन्छ। तारेमाम्, गाम्लेहरु। उठ जाग,घामले राम राम् भन्न थालिसके।
Read Full Discussion Thread for this article