Posted by: world_map August 28, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
आशिष र धन्यवाद दिने सबैलाइ धन्यवाद! रिठ्ठेले यौटा कुरा छुटाएछ! ए माटो छुदा, सुनै होस् पानी छुदा, तेल नै होस् रुपैयाँ छुदा, डलर नै होस् केटी छुदा, गर्लफ्रेन्ड नै होस् हे हे! मलाइ चाहिएको नि त्यही नै हो अहिले!
Read Full Discussion Thread for this article