Posted by: Rahuldai August 28, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, नयाँ चौतारी नि बनी सके छ। नयाँ नयाँ गायक अनि नायकहरुको लावा लस्कर ले चौतारी शोभायमान भए छ। चित्रे लाई धन्यबाद, मनले चिताएको, सपनीमा भेटाएको सबै मिलोस्। गाम्लेहरु भोली गाइ जात्रा पर्ब। देशमा बाह्रै महिना गाइजात्रा भए पनि हाम्रो चौतारीमा पनि गाई जात्रा मनाउने कि? यसो कुरा गरेको नि। आगे गाम्लेहरुको मर्जी। बुढोको आउट डेटेड कुरा नि हुन सक्छ।
Read Full Discussion Thread for this article