Posted by: nepalean August 28, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
आज फुर्सत मिलेको हो की साच्चै हो, मलाइ पुरानो चौतारीको याद आयो । आजकाल लेख रचनाको पोकोको चाबि नै हरायो कि जस्तो लाग्छ । केही पोको चुहिएर झरे होलान तर पनि प्राय अक्षरहरुको जंगल मात्र देख्छु । म पनि एउटा पुरानो गित राखे । यो मेरो गामको लोकल गित हो केटा केटी छंदा सुनेको राम्रो मेसो चाही मलाइ छैन । चौतारीको डिलैमा बसेर लाली पाउडर मुखैमा धसेर ऐने हेरेर कपाल कोरेर कोरेर नजाउ छोडेर
Read Full Discussion Thread for this article