Posted by: chanaa_tarkaari August 28, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
अत्यन्त प्रतिस्पर्धात्मक आजको भोटिङमा भाग लिइ आफ्नो अमुल्य भोटमार्फत महिला आवाजको लागि अनुरोध गर्नुहुने सबैलाइ धन्यबाद छ के रे । लौ आजको अनुरोध आमन्त्रण भोटिङको नतीजा यसप्रकार छ नेप्चि दि - १८% (५५९ भोट) मास्टर्नी नानी १८% (५५८ भोट) मुन्नी १६% (५१० भोट) सान्नानी १५% (४७४ भोट) ठुली १६% (४४७ भोट) तितौरी १६% (५१३ भोट) यो नतीजा अनुसार नेप्ची दि, मास्टर्नी नानी र तितौरीले जसरी पनि गीत गाउनै परो अव । ठुली, मुन्नी र सान्नानीले पनि धेरै भोट ल्याएको हुनाले आ-आफ्ना भोटरको मन राखिदिन गीत गाउनै परो ।
Read Full Discussion Thread for this article