Posted by: CaMoFLaGeD August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोल! मार्छन् अहिले मामा भान्जो मिलेर मलाई! हा हा हा! हा हा हा तितौरी! अर्को साल चाँहि पक्कै फल्ने भयो जनै! अब केटाहरुले मत्रै हैन केटीहरुले पनि लगाउन पाउने भए! मदनवा: लोलवा! जिमवाला बुर्होलाई नउक्साउ यार! मार्छन्! अनि साच्ची तिमीले मैले बिहान तिमीले चौतारी आइडलमा पाएको ख्यातीको बारेमा रिपोर्टिङ गरेको थिएँ, हेर्यौ? ठुली, चित्रे :
Read Full Discussion Thread for this article