Posted by: NayaSadak August 28, 2007
Describe women u love
Login in to Rate this Post:     0       ?        
म्रिग नयनी, हङ्श च्।ल बारुले कम्बर सिमलकाडे नितम्ब केराक थम्बा जस्ता जाघ, सुन्तलाका केश्री ओठ अनार दन्तम्रिदु मुस्कान यी आदिले भरिपूर्ण नभेपनी मेरी प्रेयसी स्वर्ग कि प रि भन्दा केही क म छैनन काली, कालीभए पनि मुस्कानले थकान मेटाउछ। अपनत्व दर्शाउछ स्पर्शमा जादु छ तातो श्वासमा मिठास छ् बोलिमा कोहिल कन्क छ् निस्वार्थ समर्पण छ के छैन त्यो मन र मस्तिक छ भने जे जे सोच राख्छोउ तेही तेही रुप पाउछौ। उर्बसी अनी मोहिनी देख्छोउ। तेही तेही रुप पाउछौ। के छैन मेरी अर्धग्निमा उनी अप्सरा हुन। मरो जीबन को सहारा हुन। मेरो अर्ध स रिर हुन। मेरो स न्तती का जननी हुन. सोर्य सक्तिकी खानि हुन।
Read Full Discussion Thread for this article