Posted by: Madness August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोलवा! कुमलवा!! जिमवला बुह्रो हुजुरको करारि लाफा भेटेछ यो टेम! खेँ... खेँ.. खेँ... अरे राहुल भैया। सर्वप्रथम त हमि गनपतिको परनाम करनेको बादमे हुजुरको धन्वाद करेछ कि हुजुर हम्को सौ वोट दिएछ। त बात यो भैलिएछ कि हम्रो जो छ सला फैन लोग बहुते छ। हँ? त जब हुजुर जस्तो बुह्रो पाको फैन हमको सौ वोट दिन्छ र सला जवान लरका लरकि लोग सौ सौ करके हजारगो वोट दियो। त हमिलाई जिताइहाल्यो। पर एक बात जो छ उ हमको भि खट्के छ, निर्वाचन अधिकृत जो त बस एक्टा आदमि चितरे भैया छ। हँ? त सला जैसन जैसन उ सुसरा चाहेछ वैसन होनेको चानस भि थियो पर भएन! हमि नजितेको भए हमि भन्थ्यो नि वैसन हि भएछ, पर हमि जित्यो त अब् भन्छ कि चुनाव बहुते फेयर भएछ! खेँ... खेँ... खेँ...
Read Full Discussion Thread for this article