Posted by: chanaa_tarkaari August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लौ भोटको बाकसै बगाइ दे'छन । मैले फेरी पक्रेर ल्याएँ । लु लु हालुम हालुम भोट, तपाइको मनपसन्दि आवाज सुन्नको लागि भोट हालुम हालुम । ३ जना विजेताले गीत गाउनै पर्ने नियम बनेको छ । चौतारी आइ डलआ यस्तो रमाइलो बेलाँ यी केटीमुन्छेहरु के भा'का हुन? इनारुको गीत नसुनि त हुँदै भ'न हौ, लु यिनारुलाइ गीत गाउन परो भनेर भोट हालुम गाम्ले हो । सबभन्दा धेरै भोट ल्याउने ३ जनालाइ गीत अनिवार्य गाम्नै पर्ने नियम बनाउन परो । लु अव जो जोल्लाइ गीत नगाइ भाग्न मुन छ, आर्कालाइ भोट हालुम । भोटिंङ टाइम बेलुका ९ बजे सम्म । (नोट: शुरुको १ घण्टा भित्रै अत्यधिक भोट आएको हुनाले चौतारीका गाम्लेहरुको अनुरोधलाइ आदरपूर्वक सम्मान गरेर दुर्गेमाताले भरेसम्ममा गीत गाउने रे भन्ने खवर गरेको हुनाले वहाँको नाम भोटिङको लिस्टबाट हटाएर संशोधन गरिएको छ । संयोजक - आमन्त्रण समिती )
Read Full Discussion Thread for this article