Posted by: Madness August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
राहुल भैया बड्किको तितोरिको र दियो हुजुर, हमिलाई भि एक्टा पजामा दिहाल्नुहुन्छ कि???? खेँ... खेँ... खैँ... ***यो त घोर् धाधलि भयो चौतारे आइडोल् चुनाउ भन्दा नि :D*** बाप रे तितोरिजि कैसन बात करिलिनुहुन्छ हुजुर??? त कहँा धाँध्लि भे छ चोतारि आइडलवामे??? उ सला पहले भए थियो जब हमि वोट पाए थिएन, पर जब सला हमि जितिसक्यो त कहाँ धाँध्लि छ??? त भन्नुहोस?? त बताउनुहोस??? त परकाश पार्नुहोस???
Read Full Discussion Thread for this article