Posted by: chipledhunga August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
जनै पूर्णेमा सबैको छुट्टी जस्तो छ। क्वाँटी खाएर, डोरो र राखी बाँधेर, गीत गाएर सबै मस्ती अर्दै रहिछन्। आफूलाई भने पातकी साहूले दला दलै छ। मोज अरम मोज अरम।
Read Full Discussion Thread for this article