Posted by: ritthe August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ठुलि खुशी को खबर ! खुशी को खबर ! ! खुशी को खबर !!! मेरो कम्प्युटर फेरी बन्यो, अब म ठुलि लाई टन्न भोट् दिन्छु, २५०० भोट् मेरो तर्फ बाट निसुल्क ठुलि लाई, देखेउ कती माया गर्छु म तिमीलाई, मलाई गुण्डा भन्ने अझै, फिर्ता लेउ त्यो भनेको अब ..
Read Full Discussion Thread for this article