Posted by: Rahuldai August 28, 2007
Login in to Rate this Post:
0
?
एक मुष्ठ तारेमाम है। बल्ल फुर्सद मिल्यो। चिन्ता लागो, के के भै सकेको होला चौतारिमा। आज भोलि रकेट को गतिमा सबको मति चल्छ। कतै गाना, कतै गहना को कुरा। बुझेको भे मरिजाम्।अहिलेलाई मात्र तारेमाम्।