Posted by: Birkhe_Maila August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हरे यिनि नानुहरु कति आत्तिएका होलान??? सुटुक्क कानमा- (((यो भोटिङ पोल खास जसले जिते पनि दुर्गेमाता र माष्टरनी नानिले गित गाउने बनाएको के, मैले बिषेश सुत्र बाट थाहा पाएको!म त धमाधम माष्टरनी नानिलाई भोट हाल्दै छु, :P अरुलाई नभन है?)))
Read Full Discussion Thread for this article