Posted by: Birkhe_Maila August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोल हिराको फुलि रे!!! म त के भन्छ, आलुमुनियमको फुलि र प्लास्टिकको चुरा अनि १ डलर दिन्छु है तिमिलाई ठुलि, अनि मलाई राखि बाँधिदेऊ! हेहेहे आज हाजिरि जवाफमा पछि पछि सम्म सोधिने प्रश्न बन्यो! १) आफुले भोट पाउँदा पनि आत्तिएर रिसाउने महान व्यक्तिको नाम के थियो? उत्तर- तितौरी ठिक!!!! राम ले तितौरी ठिक उत्तर दिएर एक अंक प्राप्त गर्नु भएको छ! लोल कुम्ले! हाहाहाहा तो रंगको आइडिया त गजपै थियो, ठ्याक्कै भउते बोलेको जस्तो हाहाहाहाहाह
Read Full Discussion Thread for this article