Posted by: chanaa_tarkaari August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
LOL Kumle, हँसायौ हो साह्रै चौतारी आइ डलआ यस्तो रमाइलो बेलाँ यी केटीमुन्छेहरु के भा'का हुन? इनारुको गीत नसुनि त हुँदै भ'न हौ, लु यिनारुलाइ गीत गाउन परो भनेर भोट हालुम गाम्ले हो । सबभन्दा धेरै भोट ल्याउने ३ जनालाइ गीत अनिवार्य गाम्नै पर्ने नियम बनाउन परो । लु अव जो जोल्लाइ गीत नगाइ भाग्न मुन छ, आर्कालाइ भोट हालुम । भोटिंङ टाइम बेलुका ९ बजे सम्म ।
Read Full Discussion Thread for this article