Posted by: SurNaTal August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् सबैलाई। दीप् दाई, अभर परेकै हो त? अनि रिठ्ठे दाइलाई तेती गुन्डा सम्म त भनि हाल्न नहुने थियो। कुरा नि एउटा। लु रुबरु दामी आएछ। कुम्ले को जय होस्। Idol अझै अडिसन् मै छ कि कता पुग्यो। अफ्नो त माइक्रोफुन् ले काम् नगरेर, बल्ल बल्ल youtube वाला एउटा चडाएको छु। अर्को राउन्ड को लागि टास्नु पर्ला। अनि ठुली, तिरु, अन्तरे, दुर्गी भाउजु सबै अरामै?
Read Full Discussion Thread for this article