Posted by: CaMoFLaGeD August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोल! आफैलाई हाँस उठ्ने खाले भएछ। हिजो राती पून्टेदाई एक्कासी मेरो सपनामा आउनुभयो र मलाई यो लेख्ने आदेश दिनुभयो। त्यहि आदेसानुसार आएको यो। ठुली, तितौरी, दुर्गे भाउजु, रिट्ठे, जिम्माल बा अनि अरु सबैलाई धन्यवाद मनपराइ दिनुभएकोमा! चना दाई खोइ? कि गइसक्नुभयो इन्डिया फोरम तिर एका बिहानै? दुर्गे भाउजु! अचेल त निकै हल्ला चलेको छ नि, चना दाई बिहानै ५ वटा रोटी, तरकारी, प्याज, नुन एउटा टिफिनमा राखेर इन्डिया फोरम तिर धोतीहरुलाई थर्काउन निस्किनुहुन्छ भनेर। झिल्केओ सङत लाग्या छ रे!
Read Full Discussion Thread for this article