Posted by: shirish August 28, 2007
अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?
Login in to Rate this Post:     0       ?        
एक पक्षीय अधिवेशनको भ्रममा नपर्न आग्रह नेपाली जनसर्म्पर्क समिति उत्तर अमेरीकाको नाममा यही सेप्टेम्बर २ मा अधिवेशन हुने भनी वक्तव्य आएपछि ५00 नेपाली काँगै्रसका सदस्यहरुले एक प्रेस विज्ञप्ति प्रकाशित गरी अधिवेशनको भ्रममा नपर्न आग्रह गरेका छन् । वक्तव्यमा अगाडी भनिएको छ नेपाली जनसर्म्पर्क समिति अमेरिकाको नाममा अधिवेशनको गराउने भन्ने प्रकारका अवाञ्च्िछत गतिविधि र प्रेस वक्तव्य देखेर हामी आर्श्चर्य र दुःखीत भएका छौ । नेपाली जनसर्म्पर्क समिति अमेरिकाको गठन प्रक्रिया दर्ुइ समुह र दर्ुइ संगठन रुपमा भएको अवस्थामा दुवै समिति र समूहलाई समेटी एक ढिक्का भएर अधिवेशन गराउने प्रयत्न/प्रयास भइ रहेकोानठथतच बेलामा अचानक एक पक्षीय रुपमा एकता प्ा्रयासलाई लत्याउदै एकताको लागि प्रयास गरिरहेको साथिहरुको वेवास्ता गर्दै अत्यन्त नौटंकी रुपमा आएको नयँा वक्तव्य प्रति हामी पर्ूण्ा असहमत हुँदै एकता विना गरिने वा हुने अधिवेशनको कुनै औचित्य नरहने र त्यसले पार्टर्ीीई मजवुत होइन कमजोर पार्ने ठहर हाम्रो रहेको छ । सबैलाई थाहा भएकै विषय हो मे २७ मा जनसर्म्पर्क समितिको अधिवेशन तय भएको थियो ।पार्टर्ीीरा गठित जनसर्म्पर्क समिति अमेरिकालाई मान्दैनौ भन्ने वक्तव्य व्यक्तिहरुको आयो र उक्त वक्तव्यलाई पार्टर्ीीरा गठित समितिका जिम्वेवार व्यक्तिहरु कृष्ण लामीछाने र डा सुरेन्द्र देवकोटा लगायतले गैर जिम्वेवार पर्ूण्ा तवरले वहिस्कार मा।।।। गरेनन् । पार्टर्ीीरा गठित जनसर्म्पर्क समिति अमेरिकाको कार्यकारिणी समितिबाट राजिनामा समेत दिए । जुनस्थलमा अधिवेशन हुने थियो त्यही स्थानका व्यवस्थापन समितिका संयोजक लामीछाने लगायतले हामी अधिवेशन गर्दैनौ भनि घोषणा गरेपछि उक्त अधिवेशनलाई वाध्य भएर स्थगन गनु परेको थियो । केही दिन अगाडि पार्टर्ीीरा विघटित जनसर्म्पर्क समिति उत्तर अमेरीकाको नाममा उक्त संस्थाको अधिवेशन यही सेप्टेम्बर २ मा हुन भनि वक्तव्य आयो । अमेरीकामा रहेका हामी नेपाली काँग्रेस प्रती आस्थावान र र्समर्थन गर्ने साथिहरु आर्श्चर्य चकित भयौ र हामीले त्यस्तो अधिवेशन प्रती न त र्समर्थन गर्ने न त सहभागीता जनाउने घोषणा जनाउदछौ । आदरणीय साथीहरु अहिले हतारमा र एक पक्ष्ीायरुपमा अधिवेशनको षड्यन्त्र गर्नुको औचित्यले हामीले देखेका छैनौ । अहिले हाम्रो मातृभूमीमा संविधान सभा हुन गईरहेका छ । हाम्रो पार्टर्ीी सभापति नै आज राष्ट्रप्रमुख रहनुभएको बेलामा उक्त संविधान सभालाई पर्ूण्ा रुपमा सफल पार्नु तपाई हाम्रो कर्तव्य हुन आउछ । त्यसका लागी केही साथिहरु नेपाल लागी सक्नु भयो केही साथिहरु लाग्दै हुनुहुन्छ । अर्को तर्फहाम्रो महान चाड विजया दशमी पनि साथ साथै आएको छ । त्यसका लागि साथि भाइहरु मातृभुमी जाने क्रम सुरुभएको छ । यस्तो अवस्थामा हतार हतारमा अधिवेशन त्यो पनि एक पक्षिय ,एकाकी रुपमा गरेर कसको के स्वार्थ पुरा गर्न लागेको हो हामीले बुझन सकेनौ । हाल हाम्रा सभापति गिरिजाप्रसाद कोइराला कंाग्रेस विच एकता प्रयासमा लाग्नु भएको छ । मातृभूमीमा दर्ुइ पाटी विच एकता हुँदै छ र यो अमेरिका जुटाएर अधिवेशन गराउनु पर्ने मा यसरी एकपक्षियरुपमा अधिवेशन गराउन खोज्नुले हाम्रा सभापतिको एकता भावना माथि अँाच आउने ठहर समेत हाम्रो छ । साथिहरु पार्टर्ीीरा गठित समितिको अधिवेशन हुन पर्छ त्यसको कुनै विकल्प छैन तर यसरी हतार र एकपक्षिय रुपमा होइन भन्ने हाम्रो माग छ । त्यसैले हाल यसरी हुने भनिएको यो अधिवेशनलाई स्थगन गर्नु सिवाय हामी केही विकल्प देख्दैनौ । त्यसैले यो अधिवेशनलाई स्थगीत गरि संविधान सभामा सबै पक्षलाई सहज रुपमा सहभागी हुने वातावरण तयार गरेर एकता अधिवेशनको रुपमा अधिवेशन आयोजना गर्न नेपाली जनसर्म्पर्क समितिका अध्यक्ष खगेन्द्र जि .सी. नेपाली कंाग्रेस केन्द्रीय सभापति र अन्य पदाधिकारीहरु समक्ष हार्दीक अनुरोध गर्दछौँ । ।हामी नेपाली कंाग्रेसका सिपाही हौ पार्टर्ीीे निर्ण्र्ााहामीलाई सर्वोपरी छ बीच बीचमा स्वार्थसिद्घर्गर्न यस्ता खाले षडयन्त्र गर्नेहरु देखि सबै होसियार रहन हामी तपसीलका ५00 जना नेपाली काँगै्रसका वफदार सिपाही जो आफ्नो काम विशेषले अमेरीकामा रहेका छौले यो आव्हान गर्दछौ । बेद प्रसाद खरेल, रामहरि सुवेदी ,वि किरण कोइराला कृष्ण सिग्देल ,हरि काफ्ले ,राम चन्द्र कोइराला, केदार श्रेष्ठ,आङ वि सर्ेपा,वद्री सिग्देल ,एलिना महर्जन ,अनिल शर्मा ,भूवन निहुरे,रमा कडेंल ,वुद्धिराम सापकोटा,विष्णु सापकोटा,संजिव महर्जन ,विष्णु सापकोटा, विपीन निरौला,कञ्चन देवकोटा,डा तिर्थ भट्ट स् क्यानडा,समदेव भट्ट,देवी पाठक,मेदीनी थापा,अनील शर्मा, अजर्ुन खड्का ,बाबुराम थापा,विनोद तिमील्सिना,कमला तिमील्सिना,दोर्जी शर्ेपा,भर्ूर्जी शर्ेपा,दर्ुगा खरेल,दर्ुगा गुरुङ्ग,प्रकाश थापा,गुरु भण्डारी ,सिता भण्डारी ,हिरालाल कडेंल ,इश्वरी पौडेल ,जनक सिग्देल,कविर आङ्गदाङवे,कमला र्राई,कर्सर्ाार्राई,खुमा वाग्ले,लक्ष्मि पन्त,महेन्द्र न्येैापाने ,राधा पौडेल ,मेनका पराजुली,मङ्गला श्रेष्ठ,ममता केसी,पार्वती थापा,पृथ्वी खतिवडा,पुरु घिमीरे ,राम खडका,रिना मगर,सानु शर्ेपा,नारन थापा,सुमन दाहाल, कलावती खरेल कोलोराडो बाट - राजेन्द्र दाहाल, क्रान्ति गोली,सुनिता गोली,राजकुमार बस्नेत,लक्ष्मि श्रेष्ठ,प्रमोद श्रेष्ठर्,अर्पना श्रेष्ठ,बाम कुमार,बाल कृष्ण श्रेष्ठ,सञ्जु दाहाल,जिवन श्रेष्ठ,मच्छेन्द्र श्रेष्ठ,रत्न श्रेष्ठ,नारायण श्रेष्ठ,शिव श्रेष्ठ, नेत्र पोखरेल,कमल पोखरेल,दिपेन्द्र पोखरेल भर्जिनिया बाट - उपेन्द्र खनाल, भोजराज थपलिया, चन्द्रमणि पोख्रेल, तुलसि अधिकारी, सिताराम पाण्डे, रुकु भट्ट्, राजेन्द्र श्रेष्ठ्, कृष्णमणि कोईराला , भरत रेग्मी, शुशिला रेग्मी , केशव शर्मा , सिन्ध शर्मा , लक्ष्मी पौडेल , शान्ता पौडेल , किरणराज शर्मा, इन्द शर्मा , रविन्द्र शर्मा , प्रेम सुबेदी, इन्दिरा सुबेदी , पारस लम्साल, देवी लम्साल, कृष्ण प्रसाद खनाल, पवन खनाल , अर्जुन लामिछाने, मणि काफ्ले, रघुनाथ चापागाईं, बुद्द् विर लामा, धनराज गुरुङ्, लिलामणि पोख्रेल, हरि रेग्मी, तुलसि चापागाइँ, नर्थ क्यारोलाइना बाट - अशोक पुन, घनस्याम पौडेल, दिलिप पाठक, रविन्द्र भण्डारी, कृष्ण सुवेदी, पुरोसोत्तम पुन, मणि बन्जाडे, गजवहादुर घर्ती, मदन श्रेष्ठ्, मुनिराम चौधरी, सन्तराम चौधरी डल्लास टेक्सास बाट - बासु श्रेष्ठ, गंगा श्रेष्ठ, टिका ढकाल, रिना श्रेष्ठ, सुगम अधिकारी, कन्दरा टण्डन, भगवती पाण्डे, भरत कुवंर, डम्मर गुरुङ, शालिकराम घिमिरे, पुरुषोत्तम पोख्रेल, विष्णु घिमिरे, कृष्ण बजगाईं, सिकागो इलोनोए बाट - केशव क्षेत्री, विबेक थपलिया, विनोद ढकाल, हरिभक्त अधिकारी आयोवा बाट - राधेश पन्डित, सुर्य घिमिरे, निशा आचार्य फ्लोरिडा बाट - पंकज भुर्तेल, अनुपा ढकाल, विष्णु पराजुली, सोमनाथ अर्याल, सुर्य गुरुङ्, मेघराज गुरुङ् कन्टक्की बाट - बिनय अर्याल, बिमला अधिकारी, रजेश देवकोटा, सुदिप न्यौपाने, रमेश ढकाल, महेश बराल, गजेन्द्र कुमाल, डिसि बाट - कपिल शर्मा, ओमजी उप्रेती, शुशिल सर्मा, बासु दाहाल, राजु श्रेष्ठ, अनिल पुन, प्रभा शाक्य, चुडामणि गैरे बाल्टिमोर बाट -,रामचन्द्र अधिकारी, महेश्वर के.सी. ,गौतम दाहाल ,युवराज सिग्देल ,जसमति गुरुड कृष्ण बहादुर विष्ट न्यूर्योक ,गुन बहादुर र्घर्ति पेन्सलभिनिया,श्री चालीसे न्यूर्योकर्,इन्दिरा विष्ट - सुरज अधिकारि, भरत वाग्ले, नमिता श्रेष्ठ, सन्ध्या प्रधान, दिपक शर्मा, सम्झना सर्मा, राम न्येउपाने, गोमा नेपाल, रामहरि सुवेदी, मुक्ति दवाडी, दुर्गा पोख्रेल, प्रेम वाग्ले, भरत सुवेदी, राम चन्द्र लामिछाने, शुशिल शर्मा, हर्क गुरुङ्, हरि तमाङ्, धनन्जय बन्जाडे, अनुप उप्रेती, लक्ष्मण साह, ओमजि उप्रेती, जय रोक्का, निलेस क्षेत्री, पदम दवाडी, रायन घिमिरे, बन्धु प्रसाईं, शेखर लुईंटेल, उद्दव उप्रेती, सुमन सिटौला, शिव अधिकारी, मुकेश कोईराला, कृष्ण गौतम, वासु श्रेष्ठ, गङ्गा थापा, लालुमायाँ पौडेल, शिवहरि घिमिरे, हेमराज घिमिरे, बिनय अर्याल, नविन धिताल, भुवनेश्वर लुईंटेल, आयुस साक्य, आभास पन्डित, विबेक थापा, दिनेश त्रीपाठी, उमेश ओली, महेस बानिया, अर्जुन घर्ती, चन्द्र नेपाल, लिलामणी चौधरी, रामनाथ सुवेदी, सुमन गैरे, निलकण्ठ सुवेदी, रुपक देवकोटा, मनोज सुब्बा, अन्जन शर्मा, प्रकाश कुंवर, सजना अधिकारी, अर्चना क्षेत्री, महेस पन्ती, दिपक अधिकारी, नेत्र घिसीङ्, हिमाल पन्डित, आयुस साक्य, आभास पन्डित, विबेक थापा, दिनेश त्रीपाठी, उमेश ओली, महेस बानिया, अर्जुन घर्ती, चन्द्र नेपाल, लिलामणी चौधरी, रामनाथ सुवेदी, सुमन गैरे, निलकण्ठ सुवेदी, रुपक देवकोटा, मनोज सुब्बा, अन्जन शर्मा, प्रकाश कुंवर, सजना अधिकारी, अर्चना क्षेत्री, महेस पन्ती, दिपक अधिकारी, नेत्र घिसीङ्, हिमाल पन्डित, मोति पौडेल, राधेश पन्डित, जिवन कफ्ले, विजय मगर, सिन्धु सुब्बा, पुस्पा तिमिल्सेना, बद्री धिताल, भेषराज शर्मा, बिकास रोक्का, विष्णु घिमिरे, चोलेन्द्र पौडेल, ध्रुव त्रीपाठी, दिलिप चौधरी, दिपेन्द्र हुमागाईं, चिन्तामणि लामिछाने, सोमनाथ अर्याल, गणेश पौडेल, गोविन्द शर्मा, हरि भन्डारी, हरि रेग्मी, हिरन्य प्रधान, होमराज आचार्य, इन्दिरा घले, जिवन पोख्रेल, कपिल शर्मा, केशव बराल, खेम गौचन, किरण भुर्तेल, किशोर राणा, कृष्ण कंडेल, कृष्ण रेग्मी, गोविन्द रेग्मी, लेखनाथ घिमिरे, मनोज ढकाल, मिलन रेग्मी, पंकज भण्डारी, मोहन सिग्देल, मुरारी कंडेल, निरन्जन श्रेष्ठ, प्रभा कोईराला, प्रमोद पराजुली, पुरु बजगाईँ, रविन्द्र घिमिरे, अशोक ताम्राकार, विनोद पौडेल, राजु पराजुली, सिद्दि पाराजुली, भरत सिटौला, राम दवाडी, शिवनाथ पान्डे, विकास पाण्डे, प्रदिप तमाङ्, सुरेस बराल, प्रणय मगर, सशी बराल, कृष्णहरि बराल, एकदेव भाट, दिपक तिमिल्सेना, हरि बहादुर थापा न्यूर्योक महाविर चौधरी न्यूर्योक मदन मान वज्राचार्य न्यूर्योक कृष्ण भुषाल न्यूर्योक किरण विष्ट न्यूर्योक यशोदा राउत रानाभाट न्यूर्योक रिम बहादुर रानाभाट न्यूर्योक निरा चौधरी न्यूर्योक जय नेपाल पन्त क्यालीफोर्निया जय हिमाल पन्त क्यालीफोर्निया प्रमोद प्रधान हवाई,होनलुलु ज्ञ्ाान प्रसाद मैनाली हवाई,होनलुलु शान्ता श्रेष्ठ बाल्टिमोर विमला श्रेष्ठ क्यालीफोर्निया संतोष श्रेष्ठ क्यालीफोर्निया शारादा चालिसे न्युयोर्क गणेश मान श्रेष्ठ वाल्टिमोर महेन्द्र बहादुर के.सी टेक्सास,अष्टिन टोप बहादुर जंगी टेक्सास,अष्टिन दिपक वानिया टेक्सास,डल्लास विनोद यागी टेक्सास,डल्लास गंगा गिरी येागी टेक्सास,डल्लास पवित्रा थापा विष्ट न्यूूयोर्क कृष्ण आचार्य म्यासेच्यूट अशोक श्रेष्ठ न्यूयोर्क बिकास देवकोटा ल्फोरिडा हरि खनाल क्यालीफोर्निया गोइल प्र भट्ट क्यालीफोर्निया चन्द्र धिताल क्यालीफोर्निया कपिल अघिकारी क्यालीफोर्निया चुडामणी अघिकारी क्यालीफोर्निया तिर्थ थापा भर्जिनिया राजेन्द्र भट्ट केन्टुके महेन्द्र थापा इन्डियाना रुद्र भट्ट जर्जिया घनस्याम बोगडी जर्जिया इन्द्र थपलीया जर्जिया ग्ाोबिन्द लम्साल कोलोराडो टिका ढकाल कोलोराडो आनन्द पाण्ढे कोलोराडो जगदिप लम्साल कोलोराडो भरतराज जोसी कोलोराडो राजेस गुप्ता कोलोराडो रामनाथ शाहा कोलोराडो मनोज अधिकारी कोलोराडो हरिलाल लम्साल क्यालीफोर्निया झलक स्वती कोलोराडो सुचना लम्साल कोलोराडो स्वामिक गैतम कोलोराडो प्रमोद अधिकारी न्यूर्योक शोर बाहादुर भण्डारी न्यूर्योक नारायण बोहोरा जर्जिया चन्द्र बाहादुर थापा जर्जिया राजर थापा जर्जिया प्रकास अधिकारी जर्जिया प्रितम गुरुङ्ग जर्जिया अनिल भट्ट मिनिसोटा बिरेन्द्ध अधिकारी टेक्सास कपिल पन्त टेक्सास आङ्ग डान्डि शर्ेपा तेन्जिन शर्ेपा गेलु शर्ेपा किपा शर्ेपा दोर्जी शर्ेपा ओङ्ग छु शर्ेपा पेमा शर्ेपा ल्हामु डोमा शर्ेपा याङ्गजी शर्ेपा चन्द्र तामाङ्ग राम बहादुर तामाङ्ग प्रेम शर्ेपा जाङ्गबु शर्ेपा काजी शर्ेपा ल्हापा नोर्बु शर्ेपा तेम्बा शर्ेपा ग्याल्जेन शर्ेपा सामदे शर्ेपा कर्मा नुरु शर्ेपा किमा शर्ेपा कुङ्गाङ शर्ेपा कान्छि शर्ेपा निमा तेम्बा पँाषि शर्ेपा दामा लामा सार्की शर्ेपा पेम्बा साँङ्गे शर्ेपा ओङ्गु लामा शर्ेपा पि टी शर्ेपा रिन्जे नोर्बु शर्ेपा गोम्बु शर्ेपा टाँशि शर्ेपा आङ्गठा शर्ेपा मिग्मा तेन्जि शर्ेपा छेछि शर्ेपा छाम्जि शर्ेपा सुम्बा शर्ेपा ताम्लिङ्ग शर्ेपा मिग्मा डोमा शर्ेपा आङ्ग डोल्मा शर्ेपा फुरी शर्ेपा सोनाम शर्ेपा माया शर्ेपा डोमा नोर्बु शर्ेपा पासाङ्ग शर्ेपा आङ्गेल शर्ेपा कृष्ण बहादुर विष्ट न्यूर्योक गुन बहादुर र्घर्ति पेन्सलभिनिया श्री चालीसे न्यूर्योकर् इन्दिरा विष्ट न्यूर्योक हरि बहादुर थापा न्यूर्योक महाविर चौधरी न्यूर्योक मदन मान वज्राचार्य न्यूर्योक कृष्ण भुषाल न्यूर्योक किरण विष्ट न्यूर्योक यशोदा राउत रानाभाट न्यूर्योक रिम बहादुर रानाभाट न्यूर्योक निरा चौधरी न्यूर्योक जय नेपाल पन्त क्यालीफोर्निया जय हिमाल पन्त क्यालीफोर्निया प्रमोद प्रधान हवाई,होनलुलु ज्ञ्ाान प्रसाद मैनाली हवाई,होनलुलु शान्ता श्रेष्ठ बाल्टिमोर विमला श्रेष्ठ क्यालीफोर्निया संतोष श्रेष्ठ क्यालीफोर्निया शारादा चालिसे न्युयोर्क गणेश मान श्रेष्ठ वाल्टिमोर महेन्द्र बहादुर के.सी टेक्सास,अष्टिन टोप बहादुर जंगी टेक्सास,अष्टिन दिपक वानिया टेक्सास,डल्लास विनोद यागी टेक्सास,डल्लास गंगा गिरी येागी टेक्सास,डल्लास पवित्रा थापा विष्ट न्यूूयोर्क कृष्ण आचार्य म्यासेच्यूट अशोक श्रेष्ठ न्यूयोर्क बिकास देवकोटा ल्फोरिडा हरि खनाल क्यालीफोर्निया गोइल प्र भट्ट क्यालीफोर्निया चन्द्र धिताल क्यालीफोर्निया कपिल अघिकारी क्यालीफोर्निया चुडामणी अघिकारी क्यालीफोर्निया तिर्थ थापा भर्जिनिया राजेन्द्र भट्ट केन्टुके महेन्द्र थापा इन्डियाना रुद्र भट्ट जर्जिया घनस्याम बोगडी जर्जिया इन्द्र थपलीया जर्जिया ग्ाोबिन्द लम्साल कोलोराडो टिका ढकाल कोलोराडो आनन्द पाण्ढे कोलोराडो जगदिप लम्साल कोलोराडो भरतराज जोसी कोलोराडो राजेस गुप्ता कोलोराडो रामनाथ शाहा कोलोराडो मनोज अधिकारी कोलोराडो हरिलाल लम्साल क्यालीफोर्निया झलक स्वती कोलोराडो सुचना लम्साल कोलोराडो स्वामिक गैतम कोलोराडो प्रमोद अधिकारी न्यूर्योक शोर बाहादुर भण्डारी न्यूर्योक नारायण बोहोरा जर्जिया चन्द्र बाहादुर थापा जर्जिया राजर थापा जर्जिया प्रकास अधिकारी जर्जिया प्रितम गुरुङ्ग जर्जिया अनिल भट्ट मिनिसोटा बिरेन्द्ध अधिकारी टेक्सास कपिल पन्त टेक्सास ज्ञ्ाानेश्वर श्रेष्ठ टेक्सास लोकहरि कंडले टेक्सास कमल पाण्डे टेक्सास सुरेश अर्याल टेक्सास राजुमान श्रेष्ठ टेक्सास बाबुराम ज्ञ्ावाली टेक्सास राजु गौतम टेक्सास कमल खतिवडा टेक्सास नारायण अर्याल टेक्सास मिलन अर्याल टेक्सास मनोज गौतम टेक्सास छिरीङ्ग तेन्जिन लाब्राङ्ग टेक्सास भरत आचार्य टेक्सास राजीव राना टेक्सास विजय धिताल टेक्सास गोपाल खरेल टेक्सास चिन्ता मणि खरेल टेक्सास दिपक खरेल टेक्सास प्रकाश अर्याल टेक्सास विष्णु पाठक टेक्सास विजय गौतम टेक्सास रविन्द्र के.सी टेक्सास अर्जुन पौडेल टेक्सास अजर्ुन वैध्यावर टेक्सासर् धर्म मरासिनी टेक्सास दिपक अर्याल टेक्सास नितेश कोईराला टेक्सास कृष्ण अधिकारी टेक्सास भुवन अर्याल टेक्सास तेज गुरुङ्ग टेक्सास भिष्म मरासिनी टेक्सास मिलन गुरुङ्ग टेक्सास हिरन्य मान श्रेष्ठ टेक्सास प्रेम गुरुङ्ग टेक्सास विरेन्द्र श्रेष्ठ टेक्सास देव गुरुङ्ग टेक्सास ज्ञ्ाानेश्वर श्रेष्ठ टेक्सास सुरेन्द्र श्रेष्ठ टेक्सास बिट्टु के.सी टेक्सास राजेन्द्र बराल टेक्सास कल्पना बराल टेक्सास काँसी गौतम टेक्सास चन्द्र शर्मा टेक्सास बिष्णु नेपाल टेक्सास कविता नेपाल टेक्सास शिशिर ज्ञ्ावाली टेक्सास कल्पना ज्ञ्ावाली टेक्सास यज्ञ्ा पाण्डे टेक्सास शेष शर्मा टेक्सास सुधिर शर्मा टेक्सास चन्द्र मान गुरुङ्ग टेक्सास सुमन गुरुङ्ग टेक्सास शैलेस सिग्देल टेक्सास कुमार थापा टेक्सास न्यूयोर्कबाट अङ्ग राज तिमिल्सिना न्यूयोर्क गणेश विष्ट न्यूयोर्क वासु फुलारा न्यूयोर्क महेश बस्नेत न्यूयोर्क संदिप बडुवाल न्यूयोर्क दर्ुगा फुलारा न्यूयोर्क अविशेक विष्ट न्यूयोर्क रितेश गुरुङ्ग न्यूयोर्क प्रेम विष्ट न्यूयोर्क सझना शाह न्यूयोर्क शारदा चन्द न्यूयोर्क प्रतिमा फुलारा न्यूयोर्क राजेन्द्र जेाशी न्यूयोर्क सरोज काफले न्यूयोर्क आयूष सिङ्ग न्यूयोर्क अमित श्रेष्ठ न्यूयोर्क शुभराज श्रेष्ठ न्यूयोर्क लोकराज भटट् न्यूयोर्क गिरीधर बस्नेत न्यूयोर्क कञ्चन भण्डारी न्यूयोर्क महेश सिङ्ग न्यूयोर्क चक्र तामाङ्ग न्यूयोर्क मकेन्द्र सिङ्ग न्यूयोर्क कन्नेटिकटबाट घनेन्द्र ढकाल कन्नेटिकट होमप्रसाद न्यौपाने कन्नेटिकट दिपक ढकाल कन्नेटिकट भिम लाल बस्याल कन्नेटिकट कृष्ण पाण्डे कन्नेटिकट nepalinewsusa.com
Read Full Discussion Thread for this article