Posted by: world_map August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! सबैलाइ जनै पूर्णिमाको शुभकामना! ह्याप्पी क्वाँटी खाइङ्! अहिलेसम्मको ईन्ट्री निम्न प्रकार छन्। १) अन्तरे क) ख) २) ग्वाँचे ग्वाँचे, तिमीले घर गएर अर्को रेकर्ड गराएर राख्दा हुन्छ, त्यतिन्जेलको लागि यही गीत राखिरहुन्छु। ३) बेनामी (मैले जासूसी गरेर कुम्ले भनेर पत्ता लाएँ ) कुम्ले अरू गीतहरू नि आउदै होलान्। पून्टेदाइ, मिसदिदी आदिको। अरू ईच्छुक उम्मेदवारले नि ईन्ट्री पठाउनुहोला चाँडो भन्दा चाँडो। भोटिङ् बुथ केही समय पछि राखिने छ। रिठ्ठे, चिप्ले, ठूली, दादा, गालब, ग्वाँचे, गोतामे ज्यू र अरू सबैलाइ जदौ! ठूली, तिमी नि गाउने भन्या हैन 'पोइलो जान पाम्'?
Read Full Discussion Thread for this article