Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
म्याड्डू भैया! आज जितेकोमा तिमीलाइ बधाइ! तर चौतारी आइडलको फाइनल भा'को छैन। तिमी गाला राउण्डमा प्रवेश गर्यौ। अब भोलिको टप थ्री बाट पनि गाला राउण्डमा आएपछि फाईनल हुन्छ कुनै दिन। यसको लागि पिराउटिस् गरिराख्नु। पून्टेदाइ, फूनबाट त हुनुपर्ने हो, टराइ मारम् न!
Read Full Discussion Thread for this article