Posted by: PallaGhareAntare August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ए हरितालिके तिम्लाई गोथे। तो ईस्टुडियो जस्तो ईको आम्ने ठाममा गाम्न नपाई। हामि चैं याँ बाथरुममा गाम्ने तिमि चैं तो ईस्टुडियोमा? यो त अल्लि भेन नि। माकुरे ई गाम्लेले साह्रै गरे भनेर मुईले नि आज मत्तै किनेर ल्या हो तो माइकरोफुन, अब भाग लिने भे किनेर नि ल्याम्न परो नि त। उता घरतिर थे क्यार मेरा नि अब याँ फिरि किन्न परो, सिरिमतिजीका कानाँ परो भुने लघार्चिन् तिम्लाई बुढेसकालाँ गाइने हुनु पर्नि अब भुनेर। मिस दि लौ धन्नेवाद है त, याँ सोर खुल्दै छ के अब चित्रे मुइले त हालिसकिम दोस्रो चरणको। अब खुरुक्क भोट हालम त
Read Full Discussion Thread for this article