Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
प्रथम - मदनवा- ८३६६ भोट दोस्रो - चनादाइ- ७७०७ भोट तेस्रो- नेउचे -५४४९ भोट चौथो - जिम्माल बा - ५०५५ भोट पाँचौ - रिठ्ठे - १८९३ भोट छैठौ - भौते - ११८३ भोट टप थ्री अर्को राउण्डमा प्रवेश गरेका छन्। बधाइ छ, भाग लिने सबैलाइ धनियाबाद! ल अब अर्को ईपिसोडको अडिसन शुरू हुन्छ। आ-आफ्नो गीत टासुम्!
Read Full Discussion Thread for this article