Posted by: भउते August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
भावीजि र पर्बतेलाई मेरो धेरै धेरै धन्यबाद, भोट दिएर लास्ट बनाउनु भएकोमा। सिरियस्ली धन्यबाद छ है, जो जसले दुख गर्नुभएको छ। मैले त एक भोट नि जिम्मीलाई दिएर बसेको। दुर्गी-भावी, धन्यबाद। भोटिङ रेट हेर्दा त फूच्छिहरुलाई नि एक एकोटा कम्फुटर दिएर खिटक खिटिक पार्न सिका'को जस्तो छ। कतिखेर ८ बज्ला र गाम्लेहरु मुन्टेलान जस्तो भो गाँठे। धुत् ! म हिँडेँ याँ बाट।
Read Full Discussion Thread for this article