Posted by: parbatya August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लौ नमस्ते अरे है सप्पैलाइ भएन धादली भयो । मदनवा ले कसरी धेरै पायो? पोल ठीक भएन । एक जना ले एक्चोटि भोट गर्न पाउने गोप्य हुनु पर्छ । जिम्माल बा के हेरेर बसेको? अल्ली थिच्नु होस् । मैले पनि दया लागेर २० चोटि थिंचीं सके
Read Full Discussion Thread for this article