Posted by: gwanche August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लौ है गाम्लेहरु, आफु परियो बाथरुम सिङगर, बाथरुमबाटै चौतरि आइडलको अडिसनमा भाग लिनु परो, हुन त चौतरि आइडल द्वितियमा खर्राँट महरथिहरुले भाग लिन लाछन क्यारे, यस्सो पुछारतिर म पनि बस्नु परो।
Last edited: 28-Aug-07 04:09 AM
Read Full Discussion Thread for this article