Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ए त्यसो भए त विशेषज्ञहरूलाइ नै सोध्नु पर्ने भो! अरू गीतहरू नि रेकर्ड गरेर राख्नुस् अनि पछि सँगै कन्भर्ट गरेर अपलोड गर्नुस् न त पून्टेदाइ।मेरो लागि के गीत गाम्नु हुन्छ तपाइ? झन् म त निर्वाचन अधिकृत, धेरै भोट हाल्न सक्छु म त! लु अब १ घन्टा १० मिनेट बाँकि छ भोटिङ् को लागि।
Read Full Discussion Thread for this article